SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडीलाई ह्वाइट याकको टिसर्ट

काठमाण्डु– जापानको आइची–नागोयामा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडीलाई ह्वाइट याकले प्रोत्साहनस्वरूप टिसर्ट प्रदान गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी, सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई टिसर्ट हस्तान्तरण गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी