SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट हुँदै, नेपाली संघसंस्थाको ऐक्यबद्धता

एडिलेड, साउथ अस्ट्रेलिया- आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ को तयारी तीव्र पारिएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित प्रेस मिटमा हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमार्फत तयारीमा खटिएको र खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको जानकारी दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी