SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : भटाभट आउन थाले उम्मेद्वारी, अहिलेसम्म कस-कसले गराए दर्ता ?

काठमाडाैँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको छ ।