SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

दसैँ–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डु– दसैँ, तिहार र छठ पर्वमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले चाडपर्वलाई लक्षित गरी देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी