SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

लघुवित्तको संकट : ऋणीको वास्तविक समस्या कि वित्तीय अनुशासनको चुनौती ?

लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको समस्या समाधान लागि भन्दै सरकारले गरेको पछिल्लो सहमति पनि अझै कार्यान्वयनमा आएको छैन ।