SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौंको ११२ रोपनी जग्गा सरकारको नाममा

काठमाण्डु- सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका-४ को ११२ रोपनी जग्गा सरकारको नाममा कायम गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी