SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

काठमाडौँ / काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।