SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ पर्दा ७ जना घाइते

काठमाण्डु– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् । गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी