SHARE
अर्थ-डबली · मङगलबार २० असो २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

कालीमाटीको मूल्यसूचीमा घट्यो लसुन, प्याज, गोलभेँडा, काउलीदेखि बोडीसम्म, तर बजारको भाउ छोइ नसक्नु

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ ।