SHARE
प्रदेश खबर · मङगलबार २० असो २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

झापामा तास र लंगुरबुर्जाको खालबाट ११ जना पक्राउ

झापा :  झापामा तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा सात जना र लंगुरबुर्जा खेलाउँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।