नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : अनिलकुमार मोहपात्रा
काठमाण्डु– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल, भारत र चीनबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।
