बन्दागोबी बोकेको ट्रकमा २ हजार ५६६ किलो गाँजा, दुई जना पक्राउ
काठमाण्डु– इनरुवाबाट २ हजार ५६६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन् ।
