SHARE
अर्थ-डबली · आइबार​ १८ असो २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

पोखरामा SML Mahindra को निःशुल्क सर्भिस क्याम्प, १०० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी

पोखरा / लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले पोखरामा आयोजना गरेको SML Mahindra को निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ ।