SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

मल्लिकार्जुन खड्गेको सन्देश : दुई छिमेकी कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ

काठमाण्डु- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले दुई छिमेकी देशका कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै खड्गेले दुई पार्टीबीचको लोकतान्त्रिक सहकार्यको लामो इतिहास स्मरण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी