SHARE
पर्दाफास · मङगलबार २१ असो २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

बालेनले भने- सिंहदरबारको आगो निभाउन महानगरको दमकल जाँदा आन्दोलनकारीले नै अवरोध गरे

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा आगो लागे लगत्तै महानगरको दमकल जाने प्रयास गरेपनि आन्दोलनकारीले नै अवरोध गरेको बताएका छन् ।