ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो । खाद्य सुरक्षा र पोषण कुनै एउटा नीतिगत घोषणा वा एउटा मन्त्रालयको प्रयासले मात्र सम्हालिने विषय होइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
