SHARE
पर्दाफास · मङगलबार २१ असो २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ ।