SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

देउवा समूहले मुगुको सोरूमा बनायो १९ वर्षीयलाई वडा सभापति

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले मुगुको सोरू गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति बनाएको छ। १५औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडाअधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति बनाएको हो। कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको उपस्थितिमा वडा अधिवेशन भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी