अब किस्ताबन्दीमा घर !
काठमाण्डु – सरकारले प्रत्येक नागरिकलाई आवास सुनिश्चित गर्ने उद्देश्यले नयाँ कानुन ल्याउने भएको छ । सरकारले ल्याउन लागेको नयाँ कानुनमा नागरिकको आवास सहजताका लागि विभिन्न किस्ताबन्दीका विकल्पहरू अघि सारेका छन्।
