SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता राष्ट्रिय सभागृहमा हुने

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी