SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

हेलो सरकारमा परेका १ लाख ८४ हजार गुनासोमध्ये ५३ प्रतिशत मात्र फर्छ्यौट, प्रहरीविरुद्ध सबैभन्दा धेरै उजुरी

काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गगत नागरिकका गुनासो राख्ने संयन्त्र ‘हेलो सरकार’ मा हालसम्म १ लाख ८४ हजार ८ सय गुनासो दर्ता भएका छन् । तीमध्ये ९८ हजार १ सय ७८ वटा अर्थात् ५३.१३ प्रतिशत गुनासो मात्र फर्छ्यौट भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी