SHARE
प्रदेश खबर · शनिबार १७ असो २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ । आपूर्ति घट्नुका साथै ढुवानी तालिकाबारे अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघ (यूएन) ले जनाएको छ ।