जेनजी घाइतेहरुलाई परिचयपत्र वितरण, घाइतेहरुले के भने ?
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । आइतबार तीन जना घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।
