SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क रहने, दुई एम्बुलेन्सको पनि व्यवस्था

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी