SHARE
पर्दाफास · आइबार​ १९ असो २०८२ ०३:५८ PM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।