मोरङमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते
विराटनगर : मोरङको लेटाङमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
