SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

बाढीपहिरोले यसवर्षको दसैँ उल्लासमय भएन

चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढीपहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यसवर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ छ ।