SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालले बढायो धरानमा सुकुटीको कारोबार, मासिक एक लाखसम्म आम्दानी

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्दै आएका महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको प्रभावकारी माध्यम बनाउन थालेका छन्।