SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

भोक्राहा नरसिंहमा मोटरसाइकलबाट २९१ पिस लागूऔषध बरामद, प्रहरीको काममा अवरोध गरेको दाबी

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पुरानो स्टार होटल नजिक नहर छेउमा रोकिराखेको मोटरसाइकलबाट सशस्त्र प्रहरीले बुधबार २९१ पिस लागूऔषध बरामद गरेको छ।