SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।