SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

टीका–जमराको साटो छोरीको शव बुझ्नुपर्दा शोकमा माझठाना, गाउँभरि रोकियो दसैंको टीका

कास्की : घरघरमा टीका–जमरा र आफन्तको जमघटले दसैंको उल्लास छाइरहँदा पोखरा महानगरपालिका–२८ स्थित माझठानामा भने टीकाकै दिन १६ वर्षीया अस्मि कँडेलको शव आइपुग्यो ।