SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

साउदी अरबमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु भएपछि कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह

ललितपुर । नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।