SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

‘गौंथली’ले कमायाे २६ करोड

काठमाण्डु– चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी