SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

विकल पौडेलसँग ४१ करोड ९४ लाख गैरकानुनी सम्पत्ति, साढे २ वर्ष कैद

काठमाण्डु– सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी