SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

संसद् बैठक बन्द गरेर विदेश भ्रमणमा जान लागेको भन्ने समाचारप्रति सभामुख अर्यालको आपत्ति

काठमाण्डु– काठमाण्डु सभामुख डोलप्रसाद अर्यालले विदेश भ्रमणकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने केही सञ्चारमाध्यमको टिप्पणीप्रति आपत्ति जनाएका छन्। शुक्रबार अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन तान्जानिया जाने जानकारी गराउँदै उक्त टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी