SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : रसुवाबाट बगेका तीन प्रहरीको मात्रै शव भेटियो, अझै पनि २५ जना बेपत्ता

रसुवा- भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी रसुवाका विभिन्न प्रहरी कार्यालय तथा चौकीमा कार्यरत २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता छन्। बाढीमा बेपत्ता भएका तीन प्रहरीको भने शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी