SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

गगन हुन सक्छन् कांग्रेसका सर्वसम्मत सभापति, देखिएनन् चुनौती दिने शीर्ष नेता

काठमाडौं- आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू हुन लागेको १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा गगन थापा सर्वसम्मत चयन हुने सम्भावना बलियो भएको छ। उपसभापति र महामन्त्रीसहितका पदमा बलियो प्रतिस्पर्धा भए पनि सभापति पदमा गगनलाई अरू कसैले चुनौती दिने अवस्था नरहेको प्रवक्ता देवराज चालिसेले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी