SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

एनपीएल नजिकिएसँगै चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ। कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी