धौलीगंगाको बाँध फेरि खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाण्डु– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो ।
