SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

झापामा भारतीय नक्कली नोटको कारोबार, दमकबाट दुई भारतीय पक्राउ

झापा : झापामा भारतीय नक्कली नोटको कारोबार हुन थालेको पाइएको छ। दमकबाट प्रहरीले भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो।