SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

हिमलुङ क्षेत्रमा थप चार शव फेला

काठमाण्डु– हिमलुङ हिमपहिरो प्रभावित क्षेत्रमा आज चार जनाको शव फेला परेको छ। उद्धार टोलीका प्रमुख तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार हिमलुङ हिमपहिरो क्षेत्रमा खोज तथा उद्धारका क्रममा चार जनाको शव फेला परेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी