तीन दिनसम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द
१८ असोज २०८२, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ।
