SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २२ जेठ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

टिचिङको ओपीडी डिजिटल बन्दै: महानगरको १.७ करोडको उपकरण सहयोग

२२ जेठ, काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको ओपीडी सेवालाई प्रविधिमैत्री र बिरामीमैत्री बनाउन १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका आधुनिक प्रविधि, साधन तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम