एन आई सी एशिया बैंक र इफिक्स नेपाल बीच सम्झौता: बिना डाउनपेमेन्ट र शून्य ब्याजदरमै अनर स्मार्टफोन पाइने
२२ जेठ, काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
