SHARE
आइसिटी फ्रेम · आइबार​ २४ जेठ २०८३ १२:११ AM · 1 मिनेट पढाइ

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक: पोखरामा ‘टेक पाईला इनोभेसन्स’को भव्य उद्घाटन

२४ जेठ, पोखरा। नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि (IT) र कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम