SHARE
आइसिटी फ्रेम · सोमबार २५ जेठ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

ग्राण्डी अस्पतालमा सचेतना कार्यक्रम गर्दै मनाइयो विश्व ब्रेन ट्युमर दिवस

२५ जेठ, काठमाडौं।  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व ‘ब्रेन ट्युमर’ दिवसका अवसरमा सचेततनामुलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ सोमबार ग्राण्डीमा यसबारे जनचेतनामुलक कार्यक्रमका साथ मनाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम