SHARE
आइसिटी फ्रेम · शनिबार १८ असो २०८२ ०७:०६ AM · 1 मिनेट पढाइ

आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

१८ असोज २०८२, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज (शनिबार) देखि भोलि (आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम