मध्य क्षेत्रमै सक्रिय मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम
१८ असोज २०८२, काठमाडौं । शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ ।
