SHARE
आइसिटी फ्रेम · शनिबार १८ असो २०८२ ०४:४६ PM · 1 मिनेट पढाइ

चितवन प्रशासन र सुरक्षाकर्मीको सक्रियता: सडक बन्दले अलपत्र परेका यात्रुका लागि ७५% छुटमा होटल र खाना

१८ असोज २०८२, काठमाडौं । चितवन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा नारायणघाट–मुग्लिन सडक बन्दका कारण अलपत्र परेका यात्रुहरूको व्यवस्थापनमा महत्वपूर्ण कदम चालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम