SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

राजमार्गमा रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह

प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।